फोटो फिचर « Khabarhub

काठमाडौंका सडकमा ढलको ढकनीको धराप (तस्बिरहरू)

काठमाडौं -  वर्षभर मुस्किलले ६ महिना सवारीसाधन चलाउन सकिने ग्रामीण मौसमी कच्ची र ग्राभेल सडकमा यात्रा गरिरहेकाहरूलाई लाग्न सक्छ - देशका शासक/प्रशासकहरूले आफू बस्ने र सवार हुने शहरका सडकमात्रै चिल्लो बनाउँछन्‌ ! देशकाे दूरदराजका सडक अलपत्र छाडिदिन्छन्‌ । अझ; मर्मतको अधिकांश बजेट राजनीति र प्रशासनको केन्द्र सङ्घीय राजधानी काठमाडौंकै सडकमा खन्याउँछन्‌ ! तर काठमाडौंमा सडक…