Live on
Your Voice, Your Power
एजेन्सी– भारतिय चर्चित टेलिसिरियल ‘साथ निभाना साथिया’मा भिलेनको भूमिकामा देखा पर्ने चर्चित नायिका हुन्– रूचा । सिरियलमा भिलेनको भूमिकामा देखिने रुचा वास्तविक जीवनमा भने उनी निकै कोमल हृदयकी छिन् । उनको अभिनयलाई अत्याधिक रुचाइन्छ । रुचाले सिरियलबाट नै धेरै फ्यान कमाएकी छिन् । धेरै सिरियलमा अभिनय गरेकी उनी सिरियलमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै…