फोटो फिचर « Khabarhub

मुस्लिम आयोग र बीआरआई सम्झौता खारेज गर्न माग गर्दै प्रदर्शन (फोटोफिचर)

काठमाडौ– राष्ट्रिय एकता अभियानको युवा विभागले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । विभागले मुस्लिम आयोग र बीआरआई सम्झौता खारेजीको माग गर्दै शनिबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध र्‍याली निकालेको हो । र्‍यालीमा सहभागीहरुले जिहादी प्रबर्धक मुस्लिम आयोग खारेज गर, राष्ट्रघाती बीआरआई सम्झौता खारेज गर तथा हिन्दुराष्ट्र कायम गर लगायतका नारा लगाएका थिए ।बानेश्वरमा पुगी कोण…