फोटो फिचर « Khabarhub

मुखमा मास्क र टेप टाँसेर सडकमा उत्रिए सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं- आफूहरूका समस्या समाधानमा सरकार गम्भीर नभएको भन्दै देशभरका सहकारी पीडितहरूले बिहीबार काठमाडौंमा अनौठो शैलीमा विरोध प्रदर्शन गरेका छन् । देशभरबाट आएका सहकारी पीडितहरूले मानव साङ्लो बनाएर काठमाडौंको सडकमा मार्चपास गरेका हुन् । सहकारीमा समस्या समाधानका लागि भएको सहमति  ६५ दिन पुग्दा पनि कार्यान्वयन भएको भन्दै सहकारी पीडितहरूले मानव सांङ्लो बनाए विरोध गरेका हुन् ।…