राजनीति « Khabarhub

प्रधानमन्त्री र नवनियुक्त चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं– नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग र प्रधानमन्त्री पुष्पकमल दाहाल बिच भेटवार्ता भएको छ ।  सो भेटमा चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्री दाहाललाई बधाई तथा नयाँ वर्षको शुभकामना सन्देश हस्तान्तरण गर्दै नवनियुक्त राजदूतले नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैँ चीनमा साथमा रहेका समेत बताएका छन । प्रधानमन्त्री दाहालले चिनिँया सहयोग,…