राजनीति « Khabarhub

निषेध अवधिमा प्रचारप्रसार गरिए कारबाही गरिने 

काठमाडौँ– यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि गए राति १२ बजेदेखि  प्रचारप्रसार निषेधको अवधि सुरु भएकाले  सो अवधिमा प्रचारप्रसार गरिए  कानुनबमोजिम कारबाही गरिने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिको पालना नभएमा निर्वाचन ऐन, २०७३ बमोजिम तत्काल जरिवाना गरी सोको जानकारी आयोगमा गराउन सम्पूर्ण निर्वाचन अधिकृत तथा अनुगमन अधिकृतलाई…