Live on
Your Voice, Your Power
धनगढी - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज (बुधबार) गृह जिल्ला डडेल्धुरा जाँदैछन्। मंगलबार बेलुकी धनगढी पुगेका देउवा आज आफ्नो गृहजिल्ला एवं निर्वाचन क्षेत्र जान लागेका हुन्। देउवाले आज बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि…