Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने कदमको बचाउ गरेको देख्दा आफू अचम्ममा परेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लिन लागेको विश्वासको मतको प्रस्तावबारे बोल्दै अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् । ओलीले यसअघि संसदमा बोल्दै प्रतिनिधि सभा विघटन गर्ने कदम…