राजनीति « Khabarhub

निर्वाचनबाट प्राप्त जनादेशअनुसार नै सरकार : एमाले

काडमाडौँ – नेकपा (एमाले)ले निर्वाचनबाट प्राप्त जनादेशअनुसार नै सरकार गठन भएको जनाएको छ । काभ्रेको धुलिखेलमा भएको जनसङ्गठनको भेलाले ११ बुँदे घोषणापत्र सार्वजनिक गर्दै निर्वाचनबाट प्राप्त जनादेशलाई त्यसको भावना अनुरुप सकारात्मकरूपमा उपयोग गर्दै सम्भव भएका दलहरूसँग सहकार्य गरेर सङ्घ तथा प्रदेशमा सरकारहरू गठन भएका जनाएको छ । घोषणापत्रमा नयाँ जनादेशका आधारमा निर्मित नयाँ समीकरणलाई कुशलतापूर्वक…