राजनीति « Khabarhub

दल र गठबन्धनभित्रको अन्तर्घातबारे छानबिन गर्न माग

काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आमनिर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात–अन्तर्घातको छानबिन गर्न माग गरेका छन्। राजनीतिक संवाद समूहले काठमाडौँको महाराजगञ्जमा आयोजना गरेको कार्यक्रममा नेता महरले दल र गठबन्धनभित्र भएको अन्तर्घातको गहन समीक्षा हुन आवश्यक रहेको बताए। उनले सरकार निर्माणसँगै सत्ता साझेदारी र भावी सरकारको…