राजनीति Archives | Page 1033 of 2100 | Khabarhub Khabarhub

विकास र समृद्धिका लागि राजनीति गरौं : मन्त्री राई

नेपालगन्ज – भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले अब विकासको राजनीति गर्नुपर्ने बेला भएको बताएका छन्। राजनीतिको नाममा धर्म र साम्प्रदायिकता भड्काउन उद्दत राजनीतिक दल तथा नेताहरूलाई उनले जनताको मन जित्नका लागि विकास र समृद्धिको राजनीति गर्न सुझाव दिएका हुन्। गृहजिल्ला बाँकेको डुडुवामा विभिन्न पुलहरूको शिलान्यास गर्दै उनले भने, ‘अब धर्म र साप्रदायिकताको राजनीति…