Live on
Your Voice, Your Power
सुर्खेत - कर्णाली प्रदेशमा समानुपातिकको अन्तिम परिणाम घोषणा नहुँदै सरकार गठनका विषयमा शीर्ष नेतालाई भेट्न काठमाडौँमा लर्को लाग्न थालेको छ। प्रदेश सरकार गठनका लागि राजनीतिक दलका प्रदेश समितिले गरेका निर्णय केन्द्रले नमान्ने भएकाले आफ्नो पक्षमा लबिङ सुरु भएको हो। नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले कर्णालीमा सरकार बनाउन गृहकार्य गरिरहेका छन्। कर्णाली प्रदेश सभाका…