राजनीति « Khabarhub

प्रधानमन्त्री देउवा आज धनगढीमा व्यस्त रहने

काठमाडौँ - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको डडेल्धुरा बसाइ लम्बिएको छ। झण्डै एक सातादेखि सुदूरपश्चिममा रहेका देउवा गत आइतबार काठमाडौँ फर्कने भनिए पनि केही दिन उतै रहने भएका हुन्। आसन्न प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका आफ्नो निर्वाचन क्षेत्रमा लगातार चार दिन चुनावी सभामा व्यस्त रहे। डडेल्धुराका सबै स्थानीय तहमा भएका सभालाई सम्बोधन गरेर प्रधानमन्त्री…