Live on
Your Voice, Your Power
काठमाडौँ : प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा प्रायजसो चुनावमा सँधै चर्चामा रहने गर्छन् । चर्चासँगै केही विवादमा पनि आउने देउवा यसपटक पनि डडेल्धुरा केन्द्रित चुनाव प्रचारलाई तीव्र बनाइरहेका छन् । दुई दिनअघि मात्रै देउवाले डडेल्धुरामा चुनावी सभा गरे । तर त्यसअघि नै डडेल्धुरालाई युवा उम्मेद्वार सागर ढकालले चर्चामा ल्याएका छन् । केही वर्ष पहिले…