राजनीति « Khabarhub

कांग्रेस बागमती प्रदेश दलको नेतामा लामा निर्वाचित

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित भएका छन् । बुधबार हेटौंडामा भएको निर्वाचनमा लामाले अर्का प्रतिस्पर्धी इन्द्र बानियाँलाई पराजित गरेका हुन् । केन्द्रीय सदस्यसमेत रहेका लामाले २१ र बानियाँले १६ मत पाएका थिए । बानियाँ यसअघि पाँच वर्ष दलको नेता थिए । लामा र बानियाँ दुवै संस्थापन पक्षका नेता हुन् ।…