राजनीति « Khabarhub

सहमति र सहकार्यको बाटोबाट अघि बढ्नुपर्छ : अध्यक्ष ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिका साथ सहकार्यको बाटोबाट अघि बढ्नुपर्ने आजको आवश्यकता भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उनले आफूले राष्ट्रिय सहमतिको सरकार गठनका कुरा भने नगरिसकेको स्पष्ट पारे । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले निर्वाचनका समयमा आम नागरिकसँग गरेको बाचा पूरा गर्न अविचलितरूपमा निरन्तर काम…