Live on
Your Voice, Your Power
सुर्खेत - गाउँपालिकामा पाँच महिनासम्म पाइला नै नटेकी हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही र लेखापाल दत्तबहादुर थापाले सुर्खेतबाट पाँच महिनाको तलब भत्ता खाएका छन्। शाही र थापा गत साउन ३१ पछि गत बिहीबार मात्र कार्यालय उपस्थित भएका थिए। कार्यालय नआई तलब–भत्ता बुझेकाद्वय झन्डै पाँच महिनापछि हाजिर लगाउन पुगेका थिए। गाउँपालिकाका उपाध्यक्ष…