Live on
Your Voice, Your Power
काठमाडौँ – रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार किरण कुमार साह विजयी भएका छन् । उनले नेपाली काँग्रेसका मोहम्मद फिरदोस आलमलाई ४ हजार ५९४ मतान्तरले पराजित गरेका हुन् । साहले ३२ हजार ८४२ मत पाउँदा आलमले २८ हजार २४८ मत मात्र पाए ।