राजनीति Archives | Page 1067 of 2104 | Khabarhub Khabarhub

अस्पतालमा प्रदीप गिरिलाई भेटेपछि निधिले लेखे- ईश्वरीय चमत्कारका लागि प्रार्थना 

काठमाडौँ- उपचाररत नेता प्रदीप गिरिलाई भेटेपछि कांग्रेसका विमलेन्द्र निधिले स्वास्थ्य सुधारमा ईश्वरीय चमत्कारका लागि प्रार्थना गरेको र अरुलाई पनि गर्न आग्रह गरेका छन् ।  गिरिको स्वास्थ्य अवस्थामा जानकारी लिन शुक्रबार मेडिसिटी अस्पताल पुगेका उनले गिरिको अवस्थाले आफू स्तब्ध भएको बताएका छन् । ललितपुरस्थित मेडिसिटी अस्पतालबाट फर्किँदै गर्दा सामाजिक सञ्जाल ट्विटरमा निधिले लेखेका छन्, ‘आदरणीय मेरा…