Live on
Your Voice, Your Power
काठमाडौँ- लुम्बिनी प्रदेशसभामा यसपटक १० राजनीतिक दलको प्रतिनिधित्व हुने भएको छ । अघिल्लो पटकको निर्वाचनमा पाँच राजनीतिक दल रहेकोमा यसपटक दोब्बरले बढेको हो । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ प्रदेश सांसद छनोट भएका छन् । ३३ प्रतिशत महिलाको उपस्थिति अनिवार्य भएकाले प्रत्यक्षतर्फ एक जना मात्र महिला निर्वाचित भएको हुँदा समानुपातिकमा सबै…