राजनीति « Khabarhub

रसुवामा कांग्रेसका आचार्यको अग्रता कायमै

काठमाडौँ- रसुवामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यको अग्रता कायम रहेको छ । पछिल्लो मत परिणामअनुसार २१ हजार सात सय ९२ मतगणना हुँदा आचार्यले १४ हजार एक सय एक मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका छोवाङ तामाङले छ हजार छ सय २७ मत प्राप्त गरेका छन् । हालसम्म २१…