राजनीति « Khabarhub

‘मेरो विजय भनेकै लोकतन्त्रको विजय हो’ 

काठमाडौँ– काठमाडौँ क्षेत्र नं १ बाट विजयी भएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान कार्यान्वयनका लागि राजनीतिक स्थायित्व र सुशासन नै अहिले मुख्य एजेण्डा भएको बताएका छन् । लोकतान्त्रिक-वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका उनी सात हजार १४३ मत ल्याई निर्वाचित भएका हुन् । उनी निकटतम् प्रतिद्वन्दी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का…