Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका नेता एवं राजनीतिक विश्लेषक प्रदीप गिरीको परिवाले उपचाररत गिरीको सुस्वास्थ्यको लागि प्रार्थना गर्न अनुरोध गरेको छ । गिरीको पछिल्लो स्वास्थ्य अवस्था बारे उनकी पत्नी भारती सिलवाल गिरीले एक विज्ञप्ती जारी गर्दै उनको अवस्था जटिल रहेको बताउनुका साथै सबैलाई स्वास्थ्य लाभको प्रार्थना गर्नसमेत आग्रह गरेकी छन्।। एक महिनाअघि घाँटीको क्यान्सरको उपचार गरि नेपाल…