राजनीति « Khabarhub

नयाँ परिस्थितिअनुसार पार्टी अघि बढ्छ : सुवास नेम्वाङ

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नयाँ परिस्थितिअनुसार पार्टी अघि बढ्ने बताएका छन् । इलाम २ बाट निर्वाचित भएपछि मतदातासँगको भेटघाटमा उनले यस्तो बताएका हुन । जनताले कुनै पनि पार्टीलाई बहुमत नदिएको भन्दै उनले सोही जनमतअनुसार दलहरू अघि बढ्ने प्रष्ट पारे । उनले नयाँ पार्टीहरूको आगमनालाई पनि सामान्य रुपमा लिइनुपर्ने बताए । उनले भने, ‘हाम्रो…