Live on
Your Voice, Your Power
बनेपा– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभित्रै गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउनुपर्ने जनताको अधिकार स्थापित गर्नुपर्ने बताएका छन् । विश्वविद्यालयहरू विशिष्टीकृत हुनुपर्ने आवश्यकता औंल्याउँदै उनले गुणस्तरीय शिक्षा पाउने अधिकारबाट कसैलाई पनि वञ्चित गर्न नहुने बताए । काभ्रेपलाञ्चोकको धुलिखेलमा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा निर्माण गरिएको ‘वातावरण भवन’ को आज उद्घाटन गर्दै मन्त्री पौडेलले काठमाडौँ…