Live on
Your Voice, Your Power
काठमाडौँ- कास्की निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेले अग्रता कायम गरेको छ । कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका मनबहादुर गुरुङ पाँच हजार दुई सय ५६ मत प्राप्त गर्दै अघि छन् भने उनलाई नेपाली कांग्रेसका किशोरदत्त बरालले चार हजार चार सय २६ मतसहित पछ्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका…