राजनीति « Khabarhub

चितवन २ मा रवि लामिछानेले अग्रता बढाउँदै

काठमाडौँ– चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रतालाई कायमै राखेका छन् । पछिल्लो मतगणनाअनुसार लामिछानेले ५ हजार १ सय २८ मत पाएका छन् । एमालेका कृष्णभक्त पोखरेल ४१६६ र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३७०६ मत प्राप्त गरेका छन् । सहरी एरियामा मत गन्न सुरु भएकाले अब रवि लामिछानेको अग्रता तीव्र ढंगले अघि …