राजनीति « Khabarhub

सुर्खेत २ मा कांग्रेसका थानी मतान्तरण बढाउँदै

वीरेन्द्रनगर - सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका हृदयराम थानीले मतान्तर बढाउँदै लगेका छन् । २५ हजार तीन सय २१ मतगणना हुँदा उनले ११ हजार आठ सय ८५ मत प्राप्त गरेका छन् भने उनका निकतम प्रतिस्पर्धी नेकपा (एमाले)का अमृतबहादुर बुढा क्षेत्रीले नौ हजार चार सय ४३ मत प्राप्त…