Live on
Your Voice, Your Power
काठमाडौं -काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ । पछिल्लो मत परिणाम अनुसार रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठ ३०९६ मत पाएका छन् । यस्तै लौरो चुनाव चिह्न लिएर उम्मेदवार बनेका सुमन सायमीले २८१२ मत पाएका छन् । भने नेकपा एमालेका उम्मेदवार १३४७ मत, नेकपा एसका उम्मेदवारले ११९७ मत र राप्रपा उम्मेदवारले…