राजनीति « Khabarhub

विवेकशील साझाले काठमाडौं २ बाट थापालाई उम्मेदवार बनाउने

काठमाडौँ– विवेकशील साझा पार्टीले काठमाडौँ क्षेत्र नम्बर २ मा कृषिविद् धनेज थापालाई उम्मेदवार बनाउने भएको छ । शनिबार काठमाडौँ क्षेत्र नम्बर २ का अगुवा, समाजसेवी, पार्टीका नेताहरू, व्यवसायी, प्रतिष्ठित नागरिक र सर्वसाधारणहरूको उपस्थितिमा थापाको उम्मेदवारी घोषणा गरिएको हो ।  धनेज थापा पिएचडी स्कलर हुन् । उनी लामो समयदेखि भूमि, कृषि, जलवायु अनुकूलन– विपद जोखिम न्यूनीकरणका…