Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली राजनीतिमा अनलाइन लैंगिक हिंसाको अवस्था डरलाग्दो देखिएको छ । अनलाइनमार्फत हुने हिंसाबाट नेपालमा ९१ प्रतिशत महिला राजनीतिकर्मी पीडित रहेको एक अध्ययनले देखाएको छ । अधिकारका क्षेत्रमा कार्यरत पर्पल फाउन्डेसनले एक कार्यक्रमको आयोजना गर्दै राजधानी काठमाडौंसहित देशभरका १४ जिल्लामा राजनीतिमा सक्रिय महिलामाथि गरिएको अध्ययनपछि यस्तो तथ्य सार्वजनिक गरेको हो । महिला हिंसाविरुद्धको १६ दिने…