Live on
Your Voice, Your Power
सप्तरी - सप्तरी-२ मा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार जनमत पार्टीका अध्यक्ष डा सिके राउतले सुरुदेखि नै आफ्नो अग्रतालाई कायमै राखेका छन्। जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतले पछि पार्दै राउतले अग्रतालाई कायमै राखेका हुन्। मङ्गलबार राति १० बजेसम्मको परिणामअनुसार राउतले २१ हजार छ सय १७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको…