Live on
Your Voice, Your Power
वालिङ– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभासदस्यका लागि स्याङ्जाबाट आठ महिला चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा आठ महिला उम्मेदवारसहित छ स्वतन्त्र उम्मेदवारले निर्वाचन केन्द्रीय गतिविधिलाई तीव्रता दिएका हुन् । प्रतिनिधिसभातर्फ स्याङ्जा क्षेत्र नं १ बाट एक मात्र महिला जनसमाजवादी पार्टी नेपालबाट तिलकुमारी नेपालीको उम्मेदवारी…