राजनीति « Khabarhub

मेयर बालेनका सय दिन : ‘मन छोएका ६ सन्दर्भ’ सार्वजनिक

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकालको सय दिनको अवसरमा आफूलाई मनमा छोएका केही सन्दर्भ सार्वजनिक गरेका छन् । आइतबार बिहान उनले सामाजिक सञ्जालमार्फत विभिन्न ६ बुँदाहरु सार्वजनिक गरेका हुन् । उनले सय दिन कस्तो रह्यो भन्ने बारेमा आफैँले मूल्याङ्कन गर्ने भन्दा पनि आममानिसहरुले कसरी हेरिरहेका छन् भन्ने बढी अर्थपूर्ण हुने जनाएका छन्।…