राजनीति « Khabarhub

नेपाल आएको भारतीय सेनाको टोलीले प्रधानमन्त्रीसँग गर्‍यो शिष्टाचार भेट

काठमाडौँ– पाँच दिने भ्रमणका लागि नेपाल आएको भारतीय सेना टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ । उक्त टोलीले सोमबार रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको हो। नयाँ दिल्लीस्थित राष्ट्रिय रक्षा कलेजमा सञ्चालित ‘राष्ट्रिय रक्षा पाठ्यक्रम–६२’मा सहभागी शिक्षार्थीहरूसहितको ३१ सदस्यीय भ्रमणदल आइतबार नेपाल आएको थियो ।भ्रमण दलले सोमबार नै अर्थमन्त्री जनार्दन शर्मासँग…