राजनीति « Khabarhub

‘अबको नेपाल हाक्ने युवा प्रदीप, गगन, विश्वप्रकाश’

काठमाडौं– अर्थशास्त्री एवं नेपाली कांग्रेसका युवा नेता डा. स्वर्णीम वाग्लेले नेपाली कांग्रेसभित्रका आशालाग्दा नेताहरूले अब युवाहरूको प्रतिनिधित्व गर्नुपर्ने बेला आएको बताएका छन् ।   बुद्धिजीवी तथा पेशागत समूहले शनिबार काठमाडौंको विशाल नगरमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै डा। वाग्लेले प्रदीप पौडेल, गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएर युवाहरूको प्रतिनिधित्व गर्नुपर्ने बताएका हुन् । कांग्रेसभित्र मात्र…