राजनीति « Khabarhub

जुम्लामा मतगणना सुरु

जुम्ला– आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जुम्लामा सुरु भएको छ । जिल्लाको कनकसुन्दरी गाउँपालिको पाँच मतदान केन्द्रबाट प्रतिनिधिसभाको मतगणना कार्य सुरु भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए।  बिहान बसेको सर्वदलीय बैठकले प्रदेशसभा र प्रतिनिधिसभाको फरकफरक ठाउँमा मतगणना गरिने निर्णय भएको मुख्य निर्वाचन अधिकृत गौतमले भने, 'आयोगले निर्धारण गरेका बुँदा र केही…