राजनीति « Khabarhub

सप्तरी-१ मा कांग्रेसको अग्रता

राजविराज– सप्तरी क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले अग्रता लिएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका-८ स्थित सर्वोदय माध्यमिक विद्यालयमा जारी रहेको मतगणनामा लोकतान्त्रिक वाम-गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रामदेव साहले छ सय ९२ मत प्राप्त गरेर सुरुआती अग्रता लिएका हुन् । उनलाई एमाले-जसपा गठबन्धनका तर्फबाट जसपाका उम्मेदवार नवलकिशोर साहले चार सय ७८ मत…