Live on
Your Voice, Your Power
काठमाडौं- काभ्रेपलाञ्चोकस्थित पतञ्जलिको जग्गा बिक्री प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले आफूविरुद्ध षड्यन्त्र भएको प्रतिक्रिया दिएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमै अख्तियारले मुद्दा अघि बढाएको स्पष्ट संकेत गरेकाछन्। ‘उहाँ (ओली) सुरुदेखि नै मेरो विरुद्धमा लाग्नुभयो। मलाई राजनीतिक…