राजनीति « Khabarhub

महेश बस्नेतको आक्रोश : गगनहरूलाई कांग्रेसको आधिकारिकता लोकतन्त्र र विधिको शासनमाथिकै प्रहार

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसको आधिकारिकता विभाजित गगन थापा पक्षलाई दिएको निर्वाचन आयोगको निर्णयप्रति कडा आपत्ति जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै उनले उक्त निर्णयलाई लोकतन्त्र र विधिको शासनमाथिको ‘नाङ्गो प्रहार’ भनेका छन्। बस्नेतले निर्वाचन आयोगजस्तो संवैधानिक निकायमै वैदेशिक हस्तक्षेप खुलेआम देखिनु अत्यन्तै विडम्बनापूर्ण र चिन्ताजनक भएको टिप्पणी गरेका छन्। उनका…