राजनीति Archives | Page 1170 of 2130 | Khabarhub Khabarhub

रवि लामिछानले दर्ता गरेको पार्टीमा को को छन् केन्द्रीय सदस्य ?

काठमाडौँ– रवि लामिछानेको पार्टी'राष्ट्रिय स्वतन्त्र पार्टी' निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले शुक्रबार पार्टीका सभापति लामिछानेलाई दल दर्ताको प्रमाण पत्र दिएको जानकारी दिइएको हो । दल दर्तापछि रविले पार्टी दर्ता भएको र चुनाव चिह्न गोलाकारभित्रको घन्टी भएको जानकारी दिए । दल दर्ता भएसँगै उनले आफ्ना पार्टीका २१ केन्द्रीय सदस्यको नाम पनि सार्वजनिक गरेका छन्…