राजनीति « Khabarhub

विद्युत नियमन आयोगका अध्यक्ष सिंहलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहलाई स्पष्टीकरण सोधेको छ । ऊर्जामन्त्री एवं ललितपुर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पम्फा भुसालविरुद्ध सामाजिक सञ्जालमा पोष्ट गरेको विषयमा आयोगले उनीसँग स्पष्टीकरण सोधेको हो । सिंहलाई ऊर्जामन्त्रीले गरेका जलविद्युत क्षेत्रका गलत क्रियाकलाप भनी १० वटा बुँदा आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए । निर्वाचन आचारसंहिता, २०७९…