राजनीति « Khabarhub

सभामुख सापकोटाले सिन्धुपाल्चोक पुगेर गरे मतदान

काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले आइतबार बहान ७ बजे मतदान गरेका छन्। आफ्नो मतदाता नामावलीनमा नाम भएको सिन्धुपाल्चोकको सेतीदेवी पञ्चकन्य मावि कुविण्डे मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्। सापकोटाले बिहान सात बजे नै मतदान गरेको उनका सहयोगी श्रीधर न्यौपानेले जानकारी दिए। मतदान गर्दै सभामुख अग्निप्रसाद सापकोटा। तस्बिर : श्रीधर न्यौपाने