Live on
Your Voice, Your Power
गुल्मी – नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीले गुल्मीबाट मतदान गरेकी छन् । उनले आइतबार बिहान मदाने ४ म्यालपोखरीमा रहेको मेहलेपोखरी मावि मतदान केन्द्रबाट मतदान गरेकी हुन् । गुल्मी२ बाट झाँक्रीसँगै एमालेका गोकर्ण विष्ट चुनावी प्रतिस्पर्धामा छन् ।