राजनीति Archives | Page 1185 of 2129 | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा पनि बढाउनु पर्‍यो : मन्त्री बडु

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएका कारण नेपालमा पनि वृद्धि गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताएका छन्। पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे बुधबार राष्ट्रियसभा बैठकलाई जानकारी गराउँदै बडूले प्रशोधित पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढिरहेकाले नेपालमा पनि मूल्यवृद्धि गर्नुपरेको बताए। निगमलाई जेठ मसान्तसम्म करिब रु ५० अर्ब…