राजनीति « Khabarhub

सत्ता गठबन्धन नेता स्तरमा मात्रै सीमित छन् : महेश बस्नेत

भक्तपुर- एमालेबाट भक्तपुर-२ का उम्मेदवार महेश बस्नेतले सत्ता गठबन्धन नेता स्तरमा मात्रै सीमित रहेको दाबी गरेका छन् । 'गठबन्धन नेताहरूबीच मात्रै छ, कार्यकर्ताबीचमा कुनै गठबन्धन छैन,' उनले भने, 'त्यसकारण यो गठबन्धनले एमालेलाई केही असर गर्दैन ।'  प्रेस चौतारी भक्तपुरले आइतबार आयोजना गरेको अन्तरक्रियामा बस्नेतले आफू जनस्तरमा पुग्दा गठबन्धनविरुद्ध सत्ता गठबन्धन कै कार्यकर्ताहरू रहेको पाएको दाबी गरे…