Live on
Your Voice, Your Power
काठमाडौँ - काठमाडौँ महानगर पालिकाका मेयर बालेन साहले टुकुचा खोला उत्खनन नरोकिने संकेत गरेका छन्। उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनेका संरचना नभत्काउन अल्पकालीन आदेश जारी गरे पछि उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोख्दै आएका छन् । यसअघि उनले उच्च अदालत पाटनको फैसलाप्रति लक्षित गर्दै नेपाललाई नेपाल देश भनेर कसरी प्रमाणित गर्नुहुन्छ ? भनेर सोधेका थिए। त्यसको…