राजनीति « Khabarhub

लमजुङमा ११ जनाको उम्मेदवारी कायम

लमजुङ– एउटा मात्रै निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रतिनिधि  सभामा एक जना स्वतन्त्रसहित ११ जना उम्मेदवारी कायम भएको छ । प्रदेश सभा ‘क’ मा ६ जनाले मनोनयन दर्ता गराएकोमा पाँच जनाको उम्मेदवारी कायम भएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । उनका अनुसार प्रदेश सभा ‘ख’ मा सात जनाले मनोनयन दर्ता गराएकोमा ६ जनाको उम्मेदवारी कायम…