राजनीति Archives | Page 1203 of 2128 | Khabarhub Khabarhub

चार मन्त्रालयको खर्च कटौतीको तीन प्रस्ताव पेस हुँदै

काठमाडौँ- प्रतिनिधिसभा बैठकमा आज पनि विनियोजन विधेयक २०७९ को विभिन्न शीर्षकहरूमाथि छलफल जारी हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि, खानेपानी, अर्थ र रक्षा मन्त्रालयको बजेटसहितको नीति तथा कार्यक्रमबारे छलफल हुने भएको हो । बैठकमै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०७९ अन्तगत शिक्षा, विज्ञान तथा प्रविधि, खानेपानी, अर्थ…