राजनीति « Khabarhub

पुसभित्र विशेष महाधिवेशन गर्ने बाटोमा अगाडि बढ्याैँ : कांग्रेस महामन्त्री थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम जनताको परिवर्तनको आकाङ्क्षा स्वच्छ र स्वस्थ चुनावी प्रतिस्पर्धाका माध्यमबाट मुखरित हुने बताएका छन् । राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै महामन्त्री थापाले एकले अर्कोलाई विरोध र निषेध गरेर नभइ राष्ट्र निर्माणको सामूहिक उत्तरदायित्व बोधको साथ अगाडि बढ्ने प्रेरणा सबैमा मिलोस् भन्ने कामना…